Web Icon ContactContacts

यदि तपाईलाई दोभाषे चाहिन्छ भने, कृपया अनुवाद तथा दोभाषे सेवा (TIS National) लाई  13 14 50 मा फोन गर्नुहोस् र उनीहरूलाई निर्वाचन आयोग साउथ अष्ट्रेलिया (Electoral Commission SA) लाई  1300 655 232 मा फोन लगाई दिन अनुरोध गर्नुहोस्। हाम्रो कार्यलय समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म  (सेन्ट्रल स्ट्याण्डर्ड टाइम) (CST) सोमबारदेखि शुक्रबारसम्म हो।